भजनसंग्रह 136:8 - नेपाली नयाँ संशोधित संस्करण8 उहाँले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 घाम दिउँसो राज्य गर्न बनाउनुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल8 दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँलाई धन्यवाद देओ, जसले दिनमा प्रभुत्व गर्नलाई सूर्य बनाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |