भजनसंग्रह 136:6 - नेपाली नयाँ संशोधित संस्करण6 उहाँले पानीमाथि पृथ्वी फैलाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले गहिरा सागरहरूमाथि पृथ्वीलाई बसाल्नुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल6 परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँलाई धन्यवाद देओ, जसले पानीमाथि पृथ्वी फैलाउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |