भजनसंग्रह 136:5 - नेपाली नयाँ संशोधित संस्करण5 उहाँले आफ्नो समझशक्तिले स्वर्ग सृष्टि गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 आफ्ना बुद्धिले उहाँले स्वर्ग बनाउनुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल5 परमेश्वरको प्रशंसा गरौं! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना समझशक्तिले आकाश सृष्टि गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |