भजनसंग्रह 136:4 - नेपाली नयाँ संशोधित संस्करण4 उहाँले मात्र आश्चर्य कामहरू गर्नुहुन्छ: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले मात्र आश्चर्यका ठूल्ठूला कामहरू गर्नुहुन्छ; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल4 परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँलाई धन्यवाद देओ, उहाँले मात्र ठूला अद्भुत कार्यहरू गर्नुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |