भजनसंग्रह 136:24 - नेपाली नयाँ संशोधित संस्करण24 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उहाँले हामीलाई हाम्रा शत्रुहरूदेखि छुटकारा दिनुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल24 परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 उहाँलाई धन्यवाद देओ, जसले हाम्रा शत्रुहरूबाट हामीलाई छुटाउनुभयो। उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |