भजनसंग्रह 136:23 - नेपाली नयाँ संशोधित संस्करण23 उहाँले हामीलाई हाम्रो दुर्दशामा स्मरण गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 हामी हार्दा उहाँले हामीलाई भुल्नुभएन; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल23 परमेश्वरले हामी हारेको बेलामा सम्झनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उहाँलाई धन्यवाद देओ, जसले हामी सबैलाई हाम्रा दुर्दशामा स्मरण गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |