भजनसंग्रह 136:16 - नेपाली नयाँ संशोधित संस्करण16 उहाँले आफ्ना मानिसहरूलाई उजाड-स्थानको बीचबाट डोर्याउनुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उहाँले आफ्ना प्रजालाई मरुभूमिका बीचबाट डोर्याउनुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल16 परमेश्वरले आफ्नो मानिसहरूलाई मरुभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना प्रजालाई उजाडस्थानबाट भएर डोर्याउनुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |