भजनसंग्रह 136:13 - नेपाली नयाँ संशोधित संस्करण13 उहाँले लाल समुद्रलाई दुई भागमा विभाजित गर्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उहाँले लाल समुद्रलाई बीचमा भाग गर्नुभयो; उहाँको प्रेम अमर छ। Viz kapitolaपवित्र बाइबल13 परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँलाई धन्यवाद देओ, जसले लाल समुद्रलाई दुई भागमा विभाजन गर्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। Viz kapitola |