भजनसंग्रह 135:7 - नेपाली नयाँ संशोधित संस्करण7 उहाँले पृथ्वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ, र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उहाँले पृथ्वीको पल्लो कुनाबाट आँधीका बादलहरू बटुल्नुहुन्छ। आँधीमा बिजुली चम्काउनुहुन्छ र आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र बर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ। Viz kapitola |