भजनसंग्रह 135:5 - नेपाली नयाँ संशोधित संस्करण5 मलाई थाहा छ, कि परमप्रभु महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म जान्दछु कि हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सबै अरू देवताहरूभन्दा अझ महान् हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 म जान्दछु परमप्रभु महान् हुनुहुन्छ! हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म जान्दछु, याहवेह महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ। Viz kapitola |