भजनसंग्रह 135:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्वरको भवनमा सेवा गर्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरू, जो परमप्रभुको भवनमा हाम्रा परमेश्वरको मन्दिरमा खडा रहन्छौ, परमप्रभुको प्रशंसा गर! Viz kapitolaपवित्र बाइबल2 ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा, र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्वरको भवनका चोकहरूमा सेवा गर्दछौ। Viz kapitola |