Online Bible

- Reklamy -




भजनसंग्रह 135:19 - नेपाली नयाँ संशोधित संस्करण

19 हे इस्राएलको घराना, परमप्रभुको प्रशंसा गर। हे हारूनको वंश, परमप्रभुको प्रशंसा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हे इस्राएलका मानिसहरू हो, परमप्रभुको प्रशंसा गर, परमेश्‍वरका पूजाहारीहरू हो, तिमीहरू उहाँको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हे इस्राएलको परिवार, परमप्रभुको प्रशंसा गर! हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर; हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर;

Viz kapitola kopírovat




भजनसंग्रह 135:19

Následuj nás:

Reklamy


Reklamy