भजनसंग्रह 135:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनीहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्, अनि तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ती बनाउने र तिनमा भरोसा गर्नेहरू आफूले बनाएका मूर्तिहरूजस्तै होऊन्! Viz kapitolaपवित्र बाइबल18 तिनीहरू जसले ती मूर्तिहरू बनाए उनीहरू पनि त्यस्तै खालको हुनेछन्। किनभने तिनीहरूले ती मूर्तिहरूमा सहायताको निम्ति भरोसा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्। Viz kapitola |