भजनसंग्रह 135:17 - नेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्। तिनीहरूले सास फेर्न सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनीहरूका कान छन् तर सुन्न सक्दैनन्, तिनीहरू सास फेर्न पनि सक्दैनन्। Viz kapitolaपवित्र बाइबल17 ती मूर्तिहरूका कानहरू थिए तर सुन्न सक्दैनथे। ती मूर्तिहरूका नाकहरू थिए तर सुँघ्न सक्दैनथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्; न तिनीहरूको मुखमा सास नै छ। Viz kapitola |