भजनसंग्रह 135:14 - नेपाली नयाँ संशोधित संस्करण14 किनभने परमप्रभुले आफ्नो प्रजालाई न्याय दिलाउनुहुनेछ, र आफ्ना सेवकहरूमाथि अनुकम्पा राख्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभुले आफ्ना प्रजाको रक्षा गर्नुहुनेछ, उहाँले आफ्ना सेवकहरूलाई टिठ्याउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल14 परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो, तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ, र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ। Viz kapitola |