भजनसंग्रह 135:11 - नेपाली नयाँ संशोधित संस्करण11 एमोरीहरूका राजा सीहोन, र बाशानका राजा ओगलाई, र कनानका सबै राजाहरूलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उहाँले एमोरीहरूका राजा सिहोन, बाशानका राजा ओग र कनानका सबै राजाहरूलाई मार्नुभयो। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुले अमोरीहरूका राजा सीहोनलाई परास्त पार्नु भयो। परमप्रभुले ओग् भन्ने बाशानका राजालाई परास्त पार्नु भयो। परमप्रभुले कनानका सबै जातिहरूलाई परास्त पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 एमोरीहरूका राजा सीहोन, बाशानका राजा ओग, र कनानका सबै राजाहरूलाई नष्ट गर्नुभयो— Viz kapitola |