Online Bible

- Reklamy -




भजनसंग्रह 135:1 - नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुको प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर, हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुको प्रशंसा गर! हे परमप्रभुका सेवकहरू हो! उहाँको नामको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल

1 परमप्रभुको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर! परमप्रभुको दासहरू हो, उहाँको प्रशंसा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर; हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर।

Viz kapitola kopírovat




भजनसंग्रह 135:1

Následuj nás:

Reklamy


Reklamy