भजनसंग्रह 134:3 - नेपाली नयाँ संशोधित संस्करण3 स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुले तिमीहरूलाई सियोनदेखि आशीर्वाद देऊन्! Viz kapitolaपवित्र बाइबल3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। जसले, स्वर्ग र पृथ्वी सृजनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्! Viz kapitola |