भजनसंग्रह 133:1 - नेपाली नयाँ संशोधित संस्करण1 दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरका जनहरूले आपसमा मेलमिलापसँग जीवन बिताएको कति उदेक र आनन्दको कुरा हो! Viz kapitolaपवित्र बाइबल1 जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 परमेश्वरका जनहरू एक-आपसमा एकतामा बस्नु कति असल र आनन्दमय कुरा हुन्छ! Viz kapitola |