Online Bible

- Reklamy -




भजनसंग्रह 132:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्‍त्र धारण गरून्‌, र तपाईंका पवित्र जनहरू आनन्‍दले जयजयकार गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 जे ठीक छ, त्‍यही तपाईंका पूजाहारीहरूले सधैँभरि गरिरहून् र तपाईंका जनहरूले आनन्‍दले जयजयकार गरून्!

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हे परमप्रभु, तपाईंका पूजाहारीहरू धार्मिकताको पोशाकमा छन्, तपाईंका भक्तजनहरू आनन्दित छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्; र तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले जयजयकार गरून्!’ ”

Viz kapitola kopírovat




भजनसंग्रह 132:9

Následuj nás:

Reklamy


Reklamy