Online Bible

- Reklamy -




भजनसंग्रह 132:7 - नेपाली नयाँ संशोधित संस्करण

7 “हामी उहाँको वासस्‍थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हामीले भन्‍यौं, “हामी परमप्रभुको भवनमा जाऔं, उहाँका सिंहासनअघि हामी उहाँलाई दण्‍डवत् गरौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अब, पवित्र पालतर्फ जाऊँ, त्यस पाऊदानलाई पूजौं जहाँ परमप्रभुले आफ्ना खुट्टाहरू राख्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “हामी उहाँका वासस्थानमा जाऔँ; यसो भन्दै उहाँका पाउदानमा दण्डवत् गरौँ,

Viz kapitola kopírovat




भजनसंग्रह 132:7

Následuj nás:

Reklamy


Reklamy