भजनसंग्रह 132:13 - नेपाली नयाँ संशोधित संस्करण13 किनभने परमप्रभुले सियोनलाई छान्नुभएको छ, उहाँले त्यसलाई आफ्नो निवासको निम्ति चाहनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 परमप्रभुले सियोनलाई चुन्नुभयो, उहाँले त्यसलाई आफ्नो बासस्थान बनाउन चाहनुहुन्छ: Viz kapitolaपवित्र बाइबल13 परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि याहवेहले सियोनलाई चुन्नुभएको छ; उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ; Viz kapitola |