Online Bible

- Reklamy -




भजनसंग्रह 132:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यदि तेरा छोराहरूले मेरो करार, र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्‍ति तेरो सिंहासनमा बस्‍नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यदि तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई दिएका आज्ञाहरू साँचो प्रकारले पालन गर्छन् भने तिनीहरूका छोराहरू पनि तँपछि सदाकालका निम्‍ति राजा हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार, र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सधैँ राजा हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि तेरा छोराहरूले मेरो करार र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।”

Viz kapitola kopírovat




भजनसंग्रह 132:12

Následuj nás:

Reklamy


Reklamy