भजनसंग्रह 130:7 - नेपाली नयाँ संशोधित संस्करण7 हे इस्राएल, परमप्रभुमा आफ्नो आशा राख् किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्पूर्ण उद्धार छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हे इस्राएल, परमप्रभुमा भरोसा राख किनभने उहाँको प्रेम अटल छ र उहाँ बचाउनलाई सधैँ तयार हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ। परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ। Viz kapitola |