Online Bible

- Reklamy -




भजनसंग्रह 130:5 - नेपाली नयाँ संशोधित संस्करण

5 म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्‍तछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म उत्‍सुकतापूर्वक परमप्रभुको सहायताको बाटो हेर्दछु र उहाँको वचनमा भरोसा राख्‍दछु

Viz kapitola kopírovat

पवित्र बाइबल

5 म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 म याहवेहलाई पर्खन्छु, मेरा सारा जीवनले उहाँको बाटो हेर्दछ, अनि उहाँको वचनमा म आशा राख्दछु।

Viz kapitola kopírovat




भजनसंग्रह 130:5

Následuj nás:

Reklamy


Reklamy