भजनसंग्रह 130:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर तपाईंले हामीलाई क्षमा दिनुहुन्छ, यसर्थ हामी भय र भक्तिसाथ तपाईंको सामु खडा रहन सक्छौं। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ। Viz kapitola |