Online Bible

- Reklamy -




भजनसंग्रह 130:2 - नेपाली नयाँ संशोधित संस्करण

2 हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्‌! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्‍यान देऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मेरो पुकार सुन्‍नुहोस्, हे प्रभु! सहायताको लागि मेरो पुकार सुन्‍नुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्। मेरो गुहार प्रति ध्यान दिनु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे प्रभु, मेरो सोर सुन्‍नुहोस्; दयाको निम्ति गरिएको मेरो पुकारलाई तपाईंका कानहरूले ध्यान देऊन्!

Viz kapitola kopírovat




भजनसंग्रह 130:2

Následuj nás:

Reklamy


Reklamy