Online Bible

- Reklamy -




भजनसंग्रह 130:1 - नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, म तपाईंलाई गम्‍भीर सङ्कष्‍टको स्‍थितिमा पुकार गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दु:ख-पीडाको गहिराइबाट म तपाईंलाई पुकार्दछु, हे परमप्रभु!

Viz kapitola kopírovat

पवित्र बाइबल

1 हे परमप्रभु, म गहीरो सङ्कटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, गहिराइहरूबाट म तपाईंलाई पुकार्छु;

Viz kapitola kopírovat




भजनसंग्रह 130:1

Následuj nás:

Reklamy


Reklamy