Online Bible

- Reklamy -




भजनसंग्रह 13:2 - नेपाली नयाँ संशोधित संस्करण

2 मेरो आत्‍मामा कहिलेसम्‍म मैले चिन्‍ता बोक्‍ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्‍ने? कहिलेसम्‍म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 कहिलेसम्‍म मैले कष्‍ट सहनुपर्ने हो? कहिलेसम्‍म अफसोसले भरिएर मेरो हृदय रात-दिन रहने हो? कहिलेसम्‍म मेरा शत्रुहरूले मलाई जित्‍नेछन्?

Viz kapitola kopírovat

पवित्र बाइबल

2 कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?

Viz kapitola kopírovat




भजनसंग्रह 13:2

Následuj nás:

Reklamy


Reklamy