भजनसंग्रह 13:1 - नेपाली नयाँ संशोधित संस्करण1 कहिलेसम्म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! मलाई अझै कहिलेसम्म भुल्नुहुन्छ? के सधैँको लागि भुल्नुहुन्छ? अझै कतिसम्म तपाईं मदेखि लुकिबस्नुहुनेछ? Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, कहिलेसम्म? के सधैँभरिको लागि तपाईंले बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? Viz kapitola |