Online Bible

- Reklamy -




भजनसंग्रह 129:1 - नेपाली नयाँ संशोधित संस्करण

1 तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्‍यै कष्‍ट दिएका छन्‌: इस्राएलले भनोस्‌:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्‍म तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्;

Viz kapitola kopírovat




भजनसंग्रह 129:1

Následuj nás:

Reklamy


Reklamy