Online Bible

- Reklamy -




भजनसंग्रह 128:5 - नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्‌। तिमीले यरूशलेमको समृद्धि देख्‍न पाओस्‌,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्! जीवनभरि तिमीले यरूशलेमले उन्‍नति गरेको देख्‍न पाउनेछौ!

Viz kapitola kopírovat

पवित्र बाइबल

5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ।

Viz kapitola kopírovat




भजनसंग्रह 128:5

Následuj nás:

Reklamy


Reklamy