भजनसंग्रह 128:4 - नेपाली नयाँ संशोधित संस्करण4 यसरी परमेश्वरको भय मान्ने मानिस आशिषित हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुको आज्ञा मान्ने मानिसले साँच्चै यस्तै आशिष् पाउनेछ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हो, याहवेहको भय मान्ने जन यसरी नै आशिषित हुनेछ। Viz kapitola |