Online Bible

- Reklamy -




भजनसंग्रह 128:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तिमीले आफ्‍नो परिश्रमको फल खानेछौ, आशिष्‌ र सब किसिमका फलिफाप तिमीले पाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिम्रा हातका कमाइ सबै खाँचोहरूको लागि पुग्‍दो हुनेछ, तिमीलाई आनन्‍द र फलिफाप हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 128:2

Následuj nás:

Reklamy


Reklamy