भजनसंग्रह 127:2 - नेपाली नयाँ संशोधित संस्करण2 भोजनको निम्ति परिश्रम गर्नलाई बिहान सबेरै उठ्नु, र राती अबेर सुत्न जानु व्यर्थ छ, किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 भोजनको निम्ति परिश्रम गर्न बिहान सबेरै उठ्नु र राती अबेर सुत्न जानु व्यर्थ छ किनकि उहाँले आफ्ना प्रियहरूलाई निद्रा दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो। परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 बिहानै उठ्नु, र अबेरसम्म जागो रहनु, अनि शोकको भोजन गर्नु व्यर्थै हुन्छ— किनकि जसलाई उहाँले प्रेम गर्नुहुन्छ, तिनीहरूलाई उहाँले निद्रा दिनुहुन्छ। Viz kapitola |