भजनसंग्रह 126:6 - नेपाली नयाँ संशोधित संस्करण6 जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्छ, त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बिउ बोकी रुँदै छर्न जानेहरू बाली बोकी आनन्दले गाउँदै फर्कनेछन्। Viz kapitolaपवित्र बाइबल6 त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्नका बिटाहरू बोकेर फर्कनेछन्। Viz kapitola |