भजनसंग्रह 126:3 - नेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले हाम्रा निम्ति महान् काम गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 साँच्चै उहाँले हाम्रो निम्ति महान् कार्यहरू गर्नुभयो, हामी कति खुसी भयौं! Viz kapitolaपवित्र बाइबल3 हो, हामी अत्यन्त खुशी हुनेछौं यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहले हाम्रा निम्ति महान् कार्यहरू गर्नुभएको छ, र हामी आनन्दले भरिएका छौँ। Viz kapitola |