भजनसंग्रह 126:1 - नेपाली नयाँ संशोधित संस्करण1 जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्याउनुभयो, तब हामी सपना देख्नेहरूजस्ता थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले हामीलाई यरूशलेममा फर्काएर ल्याउनुभएको कुरा एउटा सपनाजस्तो थियो! Viz kapitolaपवित्र बाइबल1 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो, यो त सपनाजस्तो थियो। Viz kapitola |