भजनसंग्रह 125:5 - नेपाली नयाँ संशोधित संस्करण5 तर कुमार्गतिर लाग्नेहरूलाई परमप्रभुले दुष्ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्ति होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर तपाईंले दुष्टलाई दण्ड दिनुहुँदा तपाईंको मार्ग त्याग्नेहरूलाई पनि दण्ड दिनुहोस्। इस्राएलमा शान्ति होस्! Viz kapitolaपवित्र बाइबल5 दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर खराब मार्गतिर जो फर्कन्छन्, याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ। इस्राएलमाथि शान्ति कायम रहोस्! Viz kapitola |