भजनसंग्रह 125:4 - नेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, असल गर्नेहरूलाई असलै गर्नुहोस्, तिनीहरूलाई जसका हृदय सोझा छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु, भलो गर्ने मानिसहरूसँग र तपाईंका आज्ञा मान्नेहरूसँग भलाइ नै गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्; तिनीहरूलाई, जसका हृदय सोझो छन्। Viz kapitola |