भजनसंग्रह 125:2 - नेपाली नयाँ संशोधित संस्करण2 पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै परमप्रभुले आफ्ना प्रजालाई अहिले र सदासर्वदा घेरिराख्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ, उहाँले आफ्ना मानिसहरूलाई सदा-सर्वदा रक्षा गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ। Viz kapitola |