भजनसंग्रह 124:8 - नेपाली नयाँ संशोधित संस्करण8 हाम्रो गुहार स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट हाम्रो सहायता आउँदछ। Viz kapitolaपवित्र बाइबल8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ। Viz kapitola |