Online Bible

- Reklamy -




भजनसंग्रह 124:7 - नेपाली नयाँ संशोधित संस्करण

7 शिकारीको पासोबाट चरा उम्‍केझैँ, हामी फुत्‍किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्‍क्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 शिकारीको पासोदेखि उम्‍केको चराजस्‍तै हामी उम्‍केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं!

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ।

Viz kapitola kopírovat




भजनसंग्रह 124:7

Následuj nás:

Reklamy


Reklamy