भजनसंग्रह 124:5 - नेपाली नयाँ संशोधित संस्करण5 जलको प्रबल प्रवाहले हामीलाई त्यसै बगाइलानेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो। Viz kapitolaपवित्र बाइबल5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए हामीलाई डुबाउने थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। Viz kapitola |