भजनसंग्रह 124:1 - नेपाली नयाँ संशोधित संस्करण1 यदि परमप्रभु हामीहरूसँग नहुनुभएको भए— इस्राएलले भनोस्— Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए के हुन्थ्यो? हे इस्राएल, जवाफ देऊ! Viz kapitolaपवित्र बाइबल1 मलाई जवाफ देऊ इस्राएल, यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए, हामी माथि कस्तो घटना घट्ने थियो होला? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्— Viz kapitola |