भजनसंग्रह 122:7 - नेपाली नयाँ संशोधित संस्करण7 तेरा पर्खालभित्र शान्ति होस्, र तेरा किल्लाहरूभित्र सुरक्षा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिम्रा पर्खालहरूभित्र शान्ति रहोस् र राजदरबारहरूभित्र कुशल रहोस्।” Viz kapitolaपवित्र बाइबल7 तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तेरा पर्खालहरूभित्र शान्ति रहोस्; र तेरा दरबारहरूभित्र सुरक्षा रहोस्!” Viz kapitola |