भजनसंग्रह 122:4 - नेपाली नयाँ संशोधित संस्करण4 इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्यहाँ जान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सारा इस्राएलका कुलहरू उहाँका आज्ञाअनुसार, परमप्रभुलाई धन्यवाद चढाउन यहीँ आउँछन्। Viz kapitolaपवित्र बाइबल4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्। Viz kapitola |