भजनसंग्रह 122:1 - नेपाली नयाँ संशोधित संस्करण1 जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिनीहरूले मलाई “हामी परमप्रभुको भवनमा जाऔं” भन्दा म खुसी भएँ Viz kapitolaपवित्र बाइबल1 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब तिनीहरूले मलाई, “याहवेहका भवनमा हामी जाऔँ” भने, तब म तिनीहरूसँगै आनन्दित भएँ। Viz kapitola |