Online Bible

- Reklamy -




भजनसंग्रह 121:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तँ जाँदा-आउँदा अहिले अनि सधैँभरि उहाँले तेरो रक्षा गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 121:8

Následuj nás:

Reklamy


Reklamy