भजनसंग्रह 121:2 - नेपाली नयाँ संशोधित संस्करण2 स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट मेरो सहायता आउनेछ। Viz kapitolaपवित्र बाइबल2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरो सहायता याहवेहबाट आउँछ, जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ। Viz kapitola |